Cricket Himalaya
Cricket News From Top of The World

कैलाली जिल्ला स्तरिय सिनियर क्रिकेट प्रतियोगिता : दर्ता खुला !

असोज ३, क्रिकेट हिमालय

कैलाली जिल्ला किर्केट संघको आयोजनामा यहि मिति २०७५/०६/२० गतेदेखि धनगढीको संघिय इकाई प्रहरी कार्यालय सेती (अञ्चल प्रहरी कार्यालय) को खेलमैदानमा “कैलाली जिल्ला सिनियर एकदिवसीय किर्केट प्रतियोगिता-२०७५” हुने भयको छ ! उपरोक्त प्रतियोगितामा इच्छुक क्लव वा एकेडेमीको सिनियर टोलिलाइ सहभागी गराइ सहयोग गरिदिन अनुरोध गरियेको छ !

खेलका नियमहरु :

* खेल ४०/४० ओभरको खेलाइनेछ।
* क्लवको खेलपोषाक अनिवार्य हुनुपर्नेछ।
* टिम दर्ता शुल्क रु.७,०००/=मात्र ।
* टिम दर्ताको अन्तिम मिति २०७५/०६/१० सम्म ।
* प्रतियोगितामा १० टिम समावेश गरिनेछ ।
* प्रतियोगिताको खेलतालिका मिति २०७५/०६/१५ गते सांझ संघिय प्रहरी इकाई सेती (अञ्चल प्रहरी कार्यालय) को खेलमैदानमा प्रकाशित गरिनेछ।

* प्रतियोगितका आकर्षणहरु :

– प्रथम पुरस्कर: ट्रफी, मेडल र प्रमाणपत्र।
– द्वितीय पुरस्कर: ट्रफी, मेडल र प्रमाणपत्र मात्र।
-म्यान अफ दी म्याच: प्रत्येक खेलमा
– म्यान अफ दी सिरिज: ट्रफी, मेडल र प्रमाणपत्र
– उत्कृष्ट ब्याट्सम्यान: ट्रफी, मेडल र प्रमाणपत्र
– उत्कृष्ट बलर: ट्रफी, मेडल र प्रमाणपत्र

इच्छुक क्लबले दर्ता गर्न प्रतियोगिताका संयोजक, जोशी लोकेश, ९८४८६०६४६० लाई सम्पर्क गर्न सक्नुहुनेछ !