Cricket Himalaya
Cricket News From Top of The World

नुसि कप, रुपन्देही : चौथो दिनको दोस्रो र तेस्रो क्रमश नयाँगाउ, नवीन माबी बिजयी

असोज ३, बुटवल | क्रिकेट हिमालय

रुपन्देहीमा जारी नुसी इन्टर स्कूल जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा मंगलवार सम्पन्न चौथो दिनको दोस्रो म्याचमा श्री नयाँगाउ सेकेन्डरी स्कुल ७४ रन ले बिजयी भएको थियो । पहिलो ईङ्ङमा नयाँगाउ स्कुलले १४०/१० रन १४ ओभरमा बनाएको थियो । १४१ रनको लक्ष्य अमर ज्योति स्कुलले १० ओभरमा सबै विकेट गुमाएर मात्र ६४ रन बनाएको थियो । त्यस्तै तेस्रो म्याचमा नवीन माबी ४ बिकेटले बिजयी भएको थियो । भैरहवा माबीले दिएको ६७ रनको लक्ष्य नवीन माबीले ६ विकेट गुमाएर भेटएको थियो । चौथो दिनको पहिलो खेलमा भने दिप बोर्डिङ ३ विकेट ले बिजयी भएको थियो ।