Cricket Himalaya
Cricket News From Top of The World

रोहित पौडेल यु-१९ एसिया कपको लागि रिलिज !

असोज ३, क्रिकेट हिमालय

टि-२० बिश्वकप छनोटको अभियान अन्तर्गतको पहिलो एसियन सब रिजनल “बि” प्रतियोगिताको लागि १८ सदस्यिय खेलाडिहरु छनोट गरिएको छ, क्याम्प भोलि बिहिबारबाट सुरु हुनेछ ।

१८ सदस्यिय खेलाडिहरु :

पारस खड्का (क्याप्टेन), ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, सागर पुन, दीपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, अनिल कुमार शाह, आरिफ शेख, करण केसी, सोमपाल कामी, सुनिल धमला, प्रदिप ऐरी, बिनोद भण्डारी, सन्दिप लामिछाने, ललित भण्डारी, दिपेश श्रेष्ठ, ललित नारायण राजबन्शी, शाहब अलाम

उपरोक्त १८ सदस्यमा रोहित पौडेललाई राखिएको छैन । उनीलाई यु-१९ एसिया कपको लागि रिलिज गरिएको छ ।