Cricket Himalaya
Cricket News From Top of The World

असोज २० गतेबाट इनरुवामा “नाइट मेयर कप क्रिकेट प्रतियोगिता” हुने !

भाद्र २७, क्रिकेट हिमालय

फुलबारी क्रिकेट क्लब द्वारा इनरुवामा “नाइट मेयर कप क्रिकेट प्रतियोगिता” आगामी असोज २० गते देखी हुने भयको छ !

सम्पुर्ण खेलहरु इनरुवा १, सुनसरी स्थित “इनरुवा जेल फिल्ड खेल मैदानमा” हुनेछन भने खेल साझ ५ बजेबाट सुरु हुनेछ !

नाइट मेयर कप क्रिकेट प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ ! सहभागी टिमहरु निम्न रहेका छन

१. काठमाडौ

२. भैरहवा

३. धनगढी

४. बिरगन्ज

५. बिराटनगर

६. झापा

७. राजबिराज

८. फुलबारी क्रिकेट क्लक्लब