Cricket Himalaya
Cricket News From Top of The World

रिडीमा भएको खुल्ला क्रिकेट प्रतियोगितामा रुरु संस्कृत उत्थान “बि” क्लब बिजेता [फोटोफिचर]

क्रिकेट हिमालय / राजु राना (Rana Khel Premi Raju)

अल फ्रेन्ड्स क्लबको आयोजनामा पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परीचित रुरुक्षेत्र(रिडी)मा भाद्र १३ देखी १९ सम्म भएको खुल्ला क्रिकेट प्रतियोगिता को बिजेता रुरु संस्कृत उत्थान “बि” क्लबले जितेको छ । रुरुक्षेत्र(रिडी) गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको माझमा रहेको छ । फाइनल खेलमा आयोजक अल फ्रेन्डस क्लब लाई पराजित गरि रुरु संस्कृत “बि” च्याम्पियन भएको हो । उसले नगद ५५,५५५ र ट्रफी जित्न सफल रह्यो । उपबिजेतामा सिमित आयोजक अल फ्रेस क्लबले २७००० र ट्रफी मा चित्त बुझायो । रुरु “बि” बाट उमेर समूह बाट यु-१९ नेस्नल टिम बाट खेलिसकेका शाहब आलम, सन्दिप सुनार साथै इख्लाख अहमद, तुलबहादुर थापा, मानबहादुर थापा, खेलेका थिए ।

गुल्मीको रिडिमा भएको खुल्ला क्रिकेट प्रतियोगिता मा भाग लिएका टिमहरु :

फोटो : Ashok Shrestha को फेस्बुक देखी ।