Cricket Himalaya
Cricket News From Top of The World

टिपीएल २ का लागि आठ टिमका मार्कि खेलाडी सार्वजनिक

फिचर फोटो : Butwal Cricket Development Committee / फेसबुक

भाद्र २१, मोहन ज्ञवाली / क्रिकेट हिमालय

तिलोत्तमा क्रिकेट बिकास समितीले बुधबार पत्रकार सम्मेलन गर्दै दोस्रो सक्सरण को तिलोत्तमा प्रिमियर लिगको मार्की प्लेयर्स, कोच, टिम मालिक, टिम क्याप्टेन सार्बजनिक गरेको छ । टिम क्याप्टेनको नाम भने अक्सन पछि आउनेछ । असोज ३ गते हुने अक्सनमा २७१ खेलाडी सहभागी हुनेछन जस्मा “ए” क्याटेगोरी मा २१ जना अन्तर्राष्ट्रिय स्तरको खेल खेलेका खेलाडी हुनेछन जसमध्ये ८ जना मार्की प्लयेर्सको रुपमा टिममा अनुबन्ध भइसकेका छन भने बाँकी १३ जना अक्सन बाट सहभागी हुनेछन । बाँकी सवै “बि” क्याटेगोरी मा २५० जना खेलाडी राष्ट्रिय, स्थानीय, क्षेत्रिय र स्कुल लेभलका हुनेछन । यसअघि भदै ३१ गते हुने भनेको अक्सन असोज ३ गते हुने आयोजक ले बताएको छ ।

A क्याटेगोरीमा (अन्तर्राष्ट्रिय स्तरको खेल खेलेका खेलाडी) परेका खेलाडी हरु निम्न छन :

 

टिपीएल २ का टिमका मार्की खेलाडी हरु :

. टिम को नाम : टिम बुटवल डायनामाइट
मार्की प्लेयर्स : सौरभ खनाल

२. टिम को नाम : रोयल शंकरनगर
मार्की प्लेयर्स : सन्दिप सुनार

३. टिम को नाम : रोयल च्यालेन्जर भैरहवा (RCB)
मार्की प्लेयर्स : इक्लाह अहम्मद

४. टिम को नाम : ज्ञानोदय गोल्डस
मार्की प्लेयर्स : सन्तोष क्षेत्रि

५. टिम को नाम : लुम्बिनी कसाई शक्यन ग्लाडियटर्स
मार्की प्लेयर्स : महेश पति मिश्रा

६. टिम को नाम : नुसि वारियर्स
मार्की प्लेयर्स : कुसल भुर्तेल

७. टिम को नाम : एस.अार.एन. एस. सि. ए. टाइगर्स
मार्की प्लेयर्स : शंकर राना

८. टिम को नाम : मणिग्राम किंग्स
मार्की प्लेयर्स : कृष्ण कार्की