Cricket Himalaya
Cricket News From Top of The World

नवलपुर प्रिमियर लिगको प्लयेर्स रजिस्ट्रेसन खुल्ला !

भाद्र २०, क्रिकेट हिमालय

राइजिङ स्टार क्रिकेट एकेडेमी द्वारा आगामी कार्तिक ४ बाट आयोजना हुने “नवलपुर प्रिमियर लिग” को प्लयेर्स रजिस्ट्रेसन फर्म खुलेको छ । कावासोती खेलमैदान, थानाचोकमा हुने नवलपुर प्रिमियर लिगमा नेपाल अधिराज्यका जुन सुकै खेलाडिले रु ५५० तिरेर दर्ता हुन सक्नेछन । दर्ता यहि असोज ३ गते भित्र भईसक्नुपर्नेछ ।

उपरोक्त लिगमा निम्न अनुसारको ८ टिम रहनेछन ।

1. Bardaghat Lions
2. Kawasoti Maroons
3. Madhyabindu Challenger
4. Sunawal Storms
5.Tribeni Lords
6. Pratappur Rhinos
7. Team Devchuli
8. Gaidakot Warriors

रजिस्ट्रेसनको लागि सम्पर्क :

Shahil : 9816422967
Kamal : 9811268985