Cricket Himalaya
Cricket News From Top of The World

पाचौ विकेटको लागि आरिफ र सागरको ५० रनको साझेदारी !

भाद्र १३, क्रिकेट हिमालय

मलेसियामा आजबाट सुरु भयको एसिया कप क्वालिफायर अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र ओमान एक आपसमा भिडदै छन ! नेपालले ३९.२ ओभरमा ४ विकेट गुमाउदै १२८ रन बनायको छ !

हाइलाइट्स

१. टस ओमानले जित्दै नेपाललाइ फर्स्ट ब्याटिङको निम्तो दियेको थियो !

२. ८.१ ओभरमा ३१ रन हुदा पहिलो विकेटको रुपमा सुबास खकुरेल १५ बलमा ४ रन बनाउदै रनआउट भयका थिय !

३. दोश्रो विकेटको लागि कप्तान पारस खडका र उप कप्तान ज्ञानेन्द्र मल्ल बिच २५ रनको साझेदारि भयको थियो ! दोश्रो विकेट ५६ रनमा जादा पारस २४ बलमा ८ रन बनायर आउट भयका थिय !

४. तेश्रो विकेट ५८ रनमा जादा रास्ट्रीय उप कप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ४५ रन बनाउदै आउट भयका थिय !

५. ८० रनमा चौथो विकेटको रुपमा १६ बलमा ९ रन बनाउदै दिपेन्द्र सिंह एरि आउट भयका थिय !

ओमानका बिलाल खान, मोहम्मद नदिम र ए लालचिताको नाममा १/१ विकेट रहेको छ !

६.आरिफ सेख र सागर पुनको बिच १६.४ ओभरमा ५० रनको साझेदारी पूरा , सागरले ४० र आरिफले २२ रन बनायेर खेल्दै