Cricket Himalaya
Cricket News From Top of The World

उप कप्तान ज्ञानेन्द्र मल्लको ४५ रन, नेपालको तेश्रो विकेट पतन !

भाद्र १३, क्रिकेट हिमालय

मलेसियामा आजबाट सुरु भयको एसिया कप क्वालिफायर अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र ओमान एक आपसमा भिडदै छन !नेपालले १७ ओभरमा ३ विकेट गुमाउदै ५८ रन बनायको छ !

हाइलाइट्स

१. टस ओमानले जित्दै नेपाललाइ फर्स्ट ब्याटिङको निम्तो दियेको थियो !

२. ८.१ ओभरमा ३१ रन हुदा सुबास खकुरेल १५ बलमा ४ रन बनाउदै रनआउट भयका थिय !

३. दोश्रो विकेटको लागि कप्तान पारस खडका र उप कप्तान ज्ञानेन्द्र मल्ल बिच २५ रनको साझेदारि भयको थियो ! पारस २४ बलमा ८ रन बनायर आउट भयका थिय !

४. येसै बिच रास्ट्रीय उप कप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ४५ रन बनाउदै आउट भयका छन !