Cricket Himalaya
Cricket News From Top of The World

कोल्ट्स क्रिकेट क्लब बिरुद्धको जित तस्बिरमा, टिम नेपाल भोली मलेसिया प्रस्थान गर्ने !

भाद्र १०, क्रिकेट हिमालय

नेपालले श्रीलंकामा तेस्रो तथा अन्तिम अभ्यास खेल कोल्ट्स क्रिकेट क्लब बिरुद्ध ५ विकेटको जित हात पारेको छ । सेप्टेम्बर २९ बाट मलेसियामा सुरु हुने एसिया कपको क्वालिफायरको लागी श्रीलंकामा ३ अभ्यास खेल खेलेको नेपाल भोली मलेसिया प्रस्थान गर्ने छ ।

तस्बिर : रमण सिवाकोटी