Cricket Himalaya
Cricket News From Top of The World

नेपालको ब्लुमफिल्ड क्रिकेट क्लब बिरुद्धको जित [फोटोफिचर]

भाद्र ८, क्रिकेट हिमालय

मलेसियामा हुने एसिसी एसिया कपको तयारीमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ब्लुमफिल्ड सँग १७६ रन ले बिजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाली टिमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३२३ रन को विशाल योगफल तयार गर्यो । जवाफी ब्याटिङ सुरु गरेको ब्लुमफिल्ड क्रिकेट क्लब ३८ ओभरमा १३४ रन बनाई ९ विकेट जादा मौसममा खराबी आएपछी नेपाल डिएल मेथडमा १७६ रन ले बिजयी भएको हो ।

फोटोफिचर रमन सिवाकोटिको सहयोगमा