Cricket Himalaya
Cricket News From Top of The World

श्रीलंका आर्मी क्रिकेट टिम बिरुद्धको ६७ रनको जित सचित्र !

एसिया कप छनोट खेल खेल्नु अघी श्रीलंकामा नेपालले आज पहिलो अभ्यास खेल श्रीलंका आर्मी क्रिकेट टिम सँग खेल्यो । उक्त खेलमा नेपालले ६७ रनले आर्मी क्रिकेट टिमलाई पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको नेपाल ४८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १९४ रन बनाएको थियो । जवाफी ब्याटिङ मा उत्रिएको श्रीलंका आर्मी क्रिकेट टिमले ३६.१ ओभरमा सबै विकेट गुमाउदै मात्र १२७ रन बनाउन सक्यो ।

उक्त खेलका केही चित्रहरु रमण सिवाकोटिको सहयोगमा