Cricket Himalaya
Cricket News From Top of The World

राष्ट्रिय क्रिकेटर अनिल साह पोखरामा सम्मानित !

श्रावण २५, क्रिकेट हिमालय

राष्ट्रिय क्रिकेट खेलाडी अनिल शाहलाई पोखरा लेखनाथ वार्ड नम्बर २६ को “जुनियर सिटिजन एकेडेमी स्कुल” ले आज एक कार्यक्रम बिच सम्मान गरको छ । जुनियर सिटिजन एकेडेमी स्कुलका प्राचार्य सुन्दर प्रसाद ढकालले क्रिकेटर अनिल साहलाई खादा सहित सम्मानपत्र प्रदान गरेका थिए । उक्त सम्मान कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी दीपेश खत्री लाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

This slideshow requires JavaScript.

आफुलाइ भाग्यसाली महसुस गरेको छु, स्कुलको सफलता सँगै बिद्यार्थीहरुको सुखद भबिस्यको कामना गर्दछु । – सम्मानित राष्ट्रिय क्रिकेटर अनिल साह