Cricket Himalaya
Cricket News From Top of The World

नेपाल यु-१९ ले भारत र अफ्घानिस्तानको यु-१९ सँग खेल्ने !

श्रावण २१, क्रिकेट हिमालय

नेपाल यु-१९ टिमले भारतको इडेन गार्डेन मैदानमा खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपाल सहित भारत र अफ्घानिस्तानको यु-१९ र बीसीसीआई कै एनसीए टिमले खेल्नेछन । प्रतियोगिता सेप्टेम्बर ९-२० सम्म आयोजना हुनेछ । नेपालले इडेन गार्डेन्समा सेप्टेम्बर १२ मा पहिलो खेल खेल्नेछ भने सेप्टेम्बर १४ र १६ मा बाँकी दुई खेल खेल्नेछ । यो प्रतियोगिता नेपालको लागि अक्टोबरमा हुने यु-१९ एसिया कपको तयारिको रुपमा रहनेछ ।

खेल तालिका :
सेप्टेम्बर १२
भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू

सेप्टेम्बर १४
भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू

सेप्टेम्बर १६
भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स
अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू

सेप्टेम्बर १८
टिम १ विरुद्ध टिम २
टिम ३ विरुद्ध टिम ४

सेप्टेम्बर १९
रेस्ट