Cricket Himalaya
Cricket News From Top of The World

एतिहासिक दोस्रो एकदिवसीय खेलको पहिलो इन्निङको [फोटोफिचर]

श्रावण १८, क्रिकेट हिमालय

एकदिवसीय मान्यता प्राप्त गरे सँगै पहिलो एकदिवसीय सिरिज खेल्न नेदरल्यान्ड भ्रमणमा रहेको टिम नेपालले आज सिरिजको दोश्रो एवम अन्तिम खेल नेदरल्याण्ड्ससँग खेलीरहेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले सबै विकेट गुमाएर ४८.५ ओभरमा २१६ रन बनाएको छ । नेदरल्याण्ड्सले जित्नको लागि २१७ रन ५० ओभरमा बनाउनु पर्ने छ ।

पहिलो पारीको केही फोटोहरु: