Cricket Himalaya
Cricket News From Top of The World

नेपालको लागि पहिलो एकदिवसीय अर्धसतक ज्ञानेन्द्र मल्लको नाममा !

श्रावण १६, क्रिकेट हिमालय

पहिलो एकदिवसीयमा नेदरल्यान्ड्स बिरुद्ध १९० रन पछ्याउदै गरेको नेपालले उत्कृष्ट पर्दर्शन गर्दै छ, १९ ओभरमा २ विकेट गुमाउदै ८७ रन बनाउदा ओपनिङ ब्याट्सम्यान एवम उपकप्तान ज्ञानेन्द्र मल्लले ५७ बलमा ८ चौका प्रहार गर्दै अर्धसतक प्रहार गरेका छन ।