Cricket Himalaya
Cricket News From Top of The World

नेपालको एतिहासिक पहिलो एकदिवसीय खेलको पहिलो इन्निङको सचित्र बर्णन !

श्रावण १६, क्रिकेट हिमालय

पहिलो एकदिवसीय खेल खेल्दै गरेको टिम नेपालले नेदरल्यान्डलाई १८९ रनमा रोक्न सफल भएको छ । उच्च प्रदर्शन गरेको नेपालको तर्फबाट पारस खडकाले ४ र सोमपाल कामिले ३ विकेट लिएका छन । सम्पन्न पहिलो खेलको तस्बिरहरु, टिम नेपालको टेक्निकल डाइरेक्टर रमण सिवाकोटीको सहयोगमा