Cricket Himalaya
Cricket News From Top of The World

टी-२० ट्राई सिरिजको खेल बर्षाका कारण अवरुद्ध, ढिला शुरु हुने

श्रावण १३, क्रिकेट हिमालय

बेलायतको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज बर्षाका कारण ढिला शुरु हुने भएको छ । नेपालले आज आइतवार (जुलाई २९) मा टी-२० ट्राई क्रिकेट सिरिज लर्ड्स मैदानमा खेल्दैछ । पहिलो खेल एमसीसी र नेदरल्याण्ड्स, दोस्रो खेल एमसीसी र नेपाल अनी तेस्रो खेल नेपाल र नेदरल्याण्ड्स बिच हुने छ । दोस्रो खेल दोस्रो खेल एमसीसी र नेपालको टि-२० हुने छ भने तेस्रो तथा अन्तिम खेल नेपाल र नेदरल्याण्ड्सको आइसिसिले अन्तराष्ट्रिय टि-२० मान्यता दिएको छ ।