Cricket Himalaya
Cricket News From Top of The World

अनिल शाहको सतकिय पारी, नेपालले इस्ट लन्डन एघारलाई दियो बिशाल लक्ष्य (फोटोफिचर)

श्रावण ९, क्रिकेट हिमालय

जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब(एमसीसी)सँगको त्रिकोणात्मक टी–२० को लागि युरोप भ्रमणमा रहेको टिम नेपालले आफ्नो तेश्रो अभ्यास खेलमा इस्ट लन्डन बिरुद्ध फर्स्ट ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको गुमाउदै ३३८ रन बनाएको छ । बिशाल कुल स्कोर बनाएको टिम नेपालको तर्फबाट ओपनिङ ब्याट्सम्यान अनिल कुमार शाहको १३१ रनको सतकिय पारी, सरद भेषावकले ९८ रन, सोमपाल कामिले २९ रन बनाएका थिए । उक्त पहिलो ईनिङ को केही फोटोहरु :

फोटो : रमन सिवाकोटी