Cricket Himalaya
Cricket News From Top of The World

नेपालले आज तेस्रो अभ्यास खेल खेल्दै

श्रावण ९, क्रिकेट हिमालय

जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब(एमसीसी)सँगको त्रिकोणात्मक टी–२० खेल्नुअघि ४ अभ्यास खेल मध्ये नेपालले आज तेस्रो अभ्यास खेल नेपालले आज नेपाली समय अनुसार ४:४५ बेलुकी ईस्ट लण्ड-११ सँग ५० ओभरको खेल्दैछ । पहिलो अभ्यास खेल ह्यामसायर हग्सलाई २४३ रनले पराजित गरेको थियो भने दोस्रो अभ्यास २० ओभरको खेलमा सेन्ट क्रस साइमोन्डियन्स क्रिकेट क्लबसँग भने १९ रनले पराजित भएको थियो ।