Cricket Himalaya
Cricket News From Top of The World

नेपालले लर्ड्समा खेल्नुअघि ४ अभ्यास खेल खेल्ने

साउन २, क्रिकेट हिमालय

नेपालले लर्ड्समा एमसीसी र नेदरल्याण्ड्सँग ट्राई सिरिज टी-२० क्रिकेट खेल्नुअघि ४ अभ्यास खेल खेल्ने भएको छ । ट्राई सिरिज मध्येको नेपाल र नेदरल्याण्ड्सबीचको खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ । ईङ्लिश फरमेटमा पढ्न यहाँ क्लिक गर्नुहोला ।

४ अभ्यास खेल तालिका

पहिलो अभ्यास : नेपाल भर्सेस हग (५० ओभर खेल) : जुलाई २१
दोस्रो अभ्यास : नेपाल भर्सेस सेन्ट क्रस (२० ओभर खेल) : जुलाई २३
तेस्रो अभ्यास : नेपाल भर्सेस इसट लण्ड-११ (५० ओभर खेल) : जुलाई २५
चौथो अभ्यास : नेपाल भर्सेस इस्ट लण्डन शार्क (२० ओभर खेल) : जुलाई २६