Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप लामिछानेको “उदास थियो यो मेरो मन” गीतको भिडियो रिलिज

फोटो : सुत्र ईन्टरटेनमेन्ट युटुब देखी ।

साउन ३, क्रिकेटहिमालय

१७ वर्षीय नेपाल युवा क्रिकेटर लेगस्पीनर सन्दिपले पहिलो गीतको भिडियो रिलिज भएको छ । प्रतिक्षा नामक एल्बलम रहेको सन्दीपको यो पहिलो गीत हो । उनले राम्रो गीत गाउनेछन् भन्ने कुरा आफैले प्रमाणित गिरसकेका छन् । यसअघी सन्दिपले “उदास थियो यो मेरो मन” बोलको गितको अडियो युट्युबमा रिलिज गरेका थिए । आईपिएलमा उत्कृष्ट खेल प्रदर्शन गरेर सवैको मन जित्न सफल भईरहेको बेला आफ्नो फ्यान समक्ष गीत संगीत देखी पनि चिनिएका छन । ‘उदास थियो मेरो मन’ बोलको गीतमा उनको आफ्नै कम्पोजिसन रहेको छ भने गीतलाई विनोद तिमिल्सिनाले लेखेका हुन् । अनिल धितालले संगीतको रचना गरेका हुन । अर्जुन तिवारीले खिचेको भिडियोलाई विकास ढकालले सम्पादन तथा निशान घिमिरेले निर्देशन गरेका हुन । त्यस्तै गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काले अभीनय गरेका छन् ।

भिडियो