Cricket Himalaya
Cricket News From Top of The World

जलापादेबी प्रीमियर लिग, नुवाकोट पाचौ दिन : बिदुर क्रिकेट क्लब बिजयी !

असार १, क्रिकेट हिमालय

देबिघाट बाल क्लबको आयोजनामा देबिघाट संस्कृत बिध्यालयको खेलमैदानमा नुवाकोटमा जारी “जलपादेबी प्रीमियर लिग ” क्रिकेट प्रतियोगिताको पाचौ दिनको खेलमा बिदुर क्रिकेट क्लब ३७ रनले बिजयी हुँदै सेमिफाइनल प्रबेस गरेको छ !

बर्षाले अवरुद्ध भयपछि १०/१० ओभरमा झारियेको खेलमा फर्स्ट ब्याटिङ गरेको बिदुर क्रिकेट क्लबले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८८ रन बनायको थियो ! बिदुरका लागि सन्तोश थापाले १९ रन, दिपेन्द्र प्याकुरेलले २० रन, राजेस रिमालले १० रन बनायका थिय !

मध्यम लक्ष पछ्यायको चन्द्रज्योती क्लबले अल आउट हुँदै ५१ रन मात्र बनायपछी ३७ रनको पराजय बेहर्यो ! बिदुरका बलर राजेस रिमालले ४ विकेट, राजेस राजभन्डारिले ३ विकेट लियेका थिय !

उत्कृष्ट बलिङ प्रदसन गर्दै ४ विकेट लियेका बिदुर क्रिकेट क्लबका राजेस रिमाल म्यान अफ द म्याच भयका थिय !