Cricket Himalaya
Cricket News From Top of The World

यु१६ झापा गर्ल्स च्याम्पियनसिप दोश्रो दिन : झापाली स्म्यास गर्ल्स बिजयी !

जेस्ठ २८, क्रिकेट हिमालय

मिलन क्रिकेट एकेडमी द्वारा आयोजित प्रथम यु१६ झापा गर्ल्स च्याम्पियनसिप अन्तर्गत दोश्रो दिन सम्पन्न खेलम बिजयी भयको छ !

टस जितेर फर्स्ट ब्याटिङ गरेको झापाली स्म्यास गर्ल्सले निर्धारित १५ ओभरमा १२४ रन बनायको थियो ! स्म्यास गर्ल्सका तर्फबाट अप्सरी बेगमले ५८ रन, लतिका बेगमले १८ रन, उसा लिम्बुले ९ रन बनायका थिय ! एन्जल्स गर्ल्सका रोसनी भुजेलले २ विकेट, स्वेता झाले १ विकेट, मिन्टी मुन्डाले १ विकेट लियेका थिय !

लक्ष पछ्यायको एन्जल्स गर्ल्स १५ ओभरमा ७७ रन मात्र बनायपछी ४७ रनले पराजित रह्यो ! एन्जल्सका लागी पायल मगरले २२ रन, सानिध्य ठकुरिले १३ रन, कल्पना भन्डारिले ९ रन बनायका थिय ! स्म्यास गर्ल्सका बलर उसा लिम्बु, रिया ढुङानाले समान १/१ विकेट लियेका थिय !

आज सम्पन्न खेलको वोमेन अफ द म्याच ५८ रन प्रहार गर्ने अपसरा बेगम भयकी थियिन !