Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप लामिछानेको गीत सार्वजनिक “उदास थियो मेरो यो मन” (भिडियो)

जेष्ठ २४, क्रिकेट हिमालय

१७ वर्षीय नेपाल युवा लेगस्पीनर सन्दिपले “उदास थियो यो मेरो मन” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्दिपले बुधबार ‘उदास’ बोलको गीत सार्वजनिक गरेका हुन् । पहिलो गीत सार्वजनिक गर्न पाउँदा खुशी लागेको उनले बताएका छन् ।


सन्दिपले गीत सार्वजनिक गर्न सहयोग गर्ने सबैलाई ट्विटरमार्फत् धन्यवाद दिएका छन् । सन्दिपले पहिलो पटक गाएको गीतका शब्द बिनोद तिमल्सिनाका हुन् । कम्पोज र भोकल आँफै सन्दिपकै रहेको छ । 

गीतको केही अंश

उदास थियो मेरो यो मन अझै भार भयो
उदास थियो मेरो यो मन अझै भार भयो
भो जित्यौ तिमीले फेरी पनि मेरै हार भयो

हे हे हा हा हे हे हा हा
हे हे हा हा हे हे हा हा

बाँकी आँफै सुन्नुहोस् तल :