Cricket Himalaya
Cricket News From Top of The World

तेश्रो इटहरी टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेल त्रिभुवन आर्मी क्लब “बि” र सप्तरी ११ बिच !

१. कप

तेश्रो इटहरी टि२० रास्ट्रीय क्रिकेट प्रतियोगिता

२. आयोजक

सेभेन स्टार क्लब, ईटहरीको आयोजना र किसान कल्याण बचत तथा सहकारी सन्स्थाको सह आयोजना

३. कहिले देखी कहिले सम्म

यही बैशाख २९ देखि जेष्ठ ५ गते सम्म

४. खेल स्थल

नेपाल डि.भि.एम. ग्लोबल स्कुल, इटहरी -९ को खेल मैदान

५. सहभागी टिमको संख्या

कुल ८ टिमहरु

६. टिमको नाम

नेपाल पुलिस क्लब, सप्तरी ११, सेबेन स्टार क्लब, महाकाली क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब “बि”, होराइजन क्रिकेट क्लब, इनरुवा, मेची क्रिकेट एकेडेमी

७. ग्रुप बिभाजन

ग्रुप ए : सप्तरी ११, सेबेन स्टार क्लब, महाकाली क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब “बि”

ग्रुप बि : नेपाल पुलिस क्लब, होराइजन क्रिकेट क्लब, इनरुवा, मेची क्रिकेट एकेडमी

८. बजेट

प्रतियोगिताको कुल बजेट १४ लाख ५० हजार रहेको छ ।

९. पुरस्कार

प्रतियोगिताको बिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ७५ हजार प्राप्त गर्नेछ, उप बिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ४० हजार प्राप्त गर्नेछ । म्यान अफ द सिरिजले रु १० ह्जार सहित ट्रफी, मेडल र प्रमाणपत्र, बेस्ट बलर र ब्याट्सम्यानले रु ५/५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतेक खेलको म्यान अफ द म्याचले रु १५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

१०. टाइसिट

११. ग्राउन्ड


धेरै पढिएको क्रिकेट खबर : तेश्रो ईटहरी टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता बैशाख २९ देखी हुने