Cricket Himalaya
Cricket News From Top of The World

प्रदेश नं. २ र प्रदेश नं. ७ मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता को फाइनलमा प्रबेश !

बैशाख १८, क्रिकेट हिमालय

टि यु मैदानमा जारी मनमोहन मेमोरियल यु-१६ क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुबै सेमिफाइनल खेलहरुमा क्र म स प्रदेश न ७ र प्रदेश न २ बिजयी हुँदै फाइनलमा पुग्न सफल भएका छन ।

पहिलो खेल : प्रदेश न ७ भर्सेस प्रदेश न १

आज सम्पन्न पहिलो सेमिफाइनलमा प्रदेश न ७ ले प्रदेश न १ लाई ५ विकेटले पराजित गरेको छ ।

स्कोर कार्ड

दोश्रो खेल : प्रदेश न ३ भर्सेस प्रदेश न २

त्यसैगरी आजै सम्पन्न दोश्रो सेमिफाइनल खेलमा प्रदेश न २ ले प्रदेश न ३ लाई ४१ रनले पराजित गरेको हो ।

स्कोर कार्ड

फाइनल भोलि बिहान ११ बजे प्रदेश न २ र प्रदेश न ७ बिच हुनेछ ।