Cricket Himalaya
Cricket News From Top of The World

एलाइट प्लेयर सिरिज, २०१८ खेल्न राष्ट्रिय खेलाडी अनिल साह आज सिङ्गापुर प्रस्थान गर्दै !!

बैशाख १६, क्रिकेट हिमालय

राष्ट्रिय खेलाडी अनिल साह सिङ्गापुर क्रिकेट एसोसिएसनको निमन्त्रणामा “एलाइट प्लेयर सिरिज, २०१८” खेल्न आज राती सिङ्गापुर प्रस्थान गर्दैछन । अनिल साहले उक्त प्रतियोगितामा एस जि क्रिम्सनस बाट खेल्ने छन ।

सिङ्गापुर क्रिकेट एसोसिएनले अकोमोडेसन, फुड र रिटर्न फ्लाइट टिकेट उपलब्ध गराउने जानकारी खेलाडिहरुको सस्था सिप्यानले दिएको छ ।

सिङ्गापुर क्रिकेट एसोसिएन सँग सम्पर्कमा रहदै अनिल साहलाई लिन्क गराउने भुमिका सिप्यानले खेलेको जानकारी सिप्यानले दिएको छ ।