Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता चौथो दिन : प्रदेश नं. ५ र प्रदेश नं. १ बिजयी !

बैसाख १६, क्रिकेट हिमालय

मनमोहन मेमोरियल यु१६ अन्तरगत आज सम्पन्न खेलहरुमा प्रदेस न १ र प्रदेस न ५ बिजयी भयका छन !

पहिलो खेल : प्रदेस न १ भर्सेस प्रदेस न ४

मनमोहन मेमोरियल यु१६ अन्तर्गत चौथो दिनको पहिलो खेलमा प्रदेस न १ ले प्रदेस न ६ लाई ४ विकेटले पराजित गरेको छ ! यस बिजय सङै प्रदेस न १ का साथै प्रदेस न ३ सेमिफाइनलमा पुग्न सफल भयका छन ! ३ टिम रहेको बि ग्रुपमा सबै टिमको १ /१ जित र १/१ हार भयपछी रनरेटको आधारमा प्रदेस न ३ पहिलो र प्रदेस न १ दोश्रो भयका हुन भने प्रदेस न ६ प्रतियोगिताबाट बाहिरियेको छ !

टस हारेर फर्स्ट ब्याटिङ गरेको प्रदेस न ६ २०.२ ओभरमा अल आउट हुँदै मात्र ९४ रन बनायको थियो ! प्रदेस नछ६ का तर्फबाट प्रकाश जैसी ३३(१८), सन्दिप साही ३(४), दिनेस पुन १०(२१), रितिक साही ६(२०), भबिन मगर १६(२३), बिमल मल्ल २(५), प्रनम भडेल ०(२), दिपक थापा ०(५), बिनित के सि १(७), युबराज के सि ८*(१४) र सुरज बुढाथोकीले ०(३) रन बनायका थिय ! प्रदेस न १ का तर्फबाट दिपेस कडेलले ३ विकेट, लभ कामत र नबनित कर्णले समान २/२ विकेट र बिपिन महतोले १ विकेट लियेका थिय !

झिनो लक्ष सहित दोश्रो ब्याटिङ गरेको प्रदेस न १ २६ ओभरमा ६ विकेट गुमाउदै ९५ रन बनायपछी सहज ४ विकेटको जित हात पार्यो ! प्रदेस न १ का तर्फबाट लभ कामत २१(३६), राजन मगर २(६), बिबेक बुढाथोकी ९(१०), अन्कित श्रेस्ठ ५(१४), अभिषेक बराल १५*(३९), दिपेस कडेल ११(९), बिबेक मेहता ०(१), नबनित कर्णले २३*(४१) रन बनायका थिय ! प्रदेस न ६ का तर्फबाट प्रकाश जैसी र दिपक थापाले २/२ विकेट, युबराज के सि ले १ विकेट लियेका थिय !

दोश्रो खेल : प्रदेस न ५ भर्सेस प्रदेस न २

आजै सम्पन्न दोश्रो खेलमा प्रदेस न ५ ले प्रदेस न २ लाई ३ रनको झिनो अन्तरले पराजित गर्दै सेमिफाइनलको आस कायम राखेको छ !

स्कोर कार्ड