Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता तेश्रो दिन : प्रदेश न ६ र प्रदेश न ७ बिजयी !

बैशाख १५, क्रिकेट हिमालय

टि यु मैदान किर्तिपुरमा सन्चालित मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेश्रो दिनको खेलहरुमा प्रदेश न ६ र प्रदेश न ७ बिजयी भएका छन ।

पहिलो खेल : प्रदेश न ६ भर्सेस प्रदेश न ३

आज सम्पन्न पहिलो खेलमा प्रदेश न ६ ले प्रदेश न ३ लाई ७ विकेटले पराजित गरेको छ ।

स्कोर कार्ड

दोश्रो खेल : प्रदेश न ४ भर्सेस प्रदेश न ७

त्यसैगरी आजै सम्पन्न दोश्रो खेलमा प्रदेश न ४ लाई विशाल १०५ रनले पराजित गरेको छ ।

स्कोर कार्ड

स्कोर कार्ड : सुरज साक्यबाट लिएको