Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता दोश्रो दिन : पहिलो खेलमा प्रदेश न २ बिजयी !

बैसाख १४, क्रिकेट हिमालय

टि यु मैदानमा जारी U16 न्यासनल क्रीकेट अन्तर्गत आज सम्पन्न पहिलो खेलमा प्रदेस न २ बिजयी भयको छ !

प्रदेस न २ र ४ बिच सम्पन्न पहिलो खेलमा टस जितेर प्रदेस न ४ ले फर्स्ट ब्याटिङ गरेको थियो ! प्रदेस न ४ ले २८.३ ओभरमा १० विकेट गुमाउदै १०० रन बनायको थियो ! प्रदेस न ४ का लागि दिपेन्द्र श्रीस ०(६), सोहेल कुवर ०(६), अनित बराल २९(७५), इसान श्रेष्ठ २३(२८), मेख ब सेन २(२), रहमत अन्सारी ६(१६), सचिन अधिकारी ७(१८), किरण पौडेल ०(१), प्रेम गुरुङ ५(१२), कृश्न पौडेल ७(४) र सुजन गौतम २*(३) रन बनायका थिय ! प्रदेस न २ को लागि निखिल सिंह ४ विकेट, बिबेक यादब ३ विकेट, ब्यास यादब २ विकेट र सम्साद मन्सुरिले १ विकेट लियेका थिय !

झिनो लक्ष पछ्यायको प्रदेस न २ ले १३.५ ओभरमा ३ विकेट गुमाउदै १०१ रन बनायपछी ७ विकेटले बिजयी रह्यो ! प्रदेस न २ का लागि इमरान सेख ३३(२९), साहिल पटेल ६(११), त्रीत राज दास २८(२३), अमीत यादब ६*(१०), सुजित साह १३*(११) रन बनायका थिय ! प्रदेस न ४ का लागि किरण पौडेल, सुजन गौतम र प्रेम गुरुङले समान १/१ विकेट लियेका थिय !

प्रदेस न २ का निखिल सिंह ४ विकेट लिदै म्यान अफ द म्याच भयका थिय !

केहिबेरमा आजको दोश्रो खेल प्रदेस न ५ र ७ बिच हुनेछ !