Cricket Himalaya
Cricket News From Top of The World

कलैया क्रिकेट लिग महिला राष्ट्रिय टि२० प्रतियोगिता पहिलो दिन : RCW र APF बिजयी !

बैशाख ५, २०७५

आज बाट सुरु कलैया क्रिकेट लिग महिला T20 लिगको उदघाटन क.उ.म.न.पा.का मेयर श्री राजेश यादव ज्यु को प्रमुख आतिथिमा संपन्न भयो ।

उदघाटन को पहिलो म्याच RCW काठमाडौ र कलैया क्रिकेट क्लब बिच सम्पन्न भयको थियो । RCW ले १३० रनको विशाल अंतरालले आफ्नो पहिलो म्याचमा जित हासिल गर्यो । ७५ रन को शान्दार पारी खेल्दै सहनाज Women of the Match भएकी थिईन ।

त्यसैगरि आजै सम्पन्न दोश्रो खेलमा ए पि एफ ले मिलन क्रिकेट क्लबलाइ ३८ रनले पराजित गर्यो ! फर्स्ट ब्याटिङ गर्दै ए पि एफ ले १०५ रन बनायको थियो भने मिलन क्रिकेट क्लबले ६७ रन मात्र बनायपछी हार बेहर्यो । प्लयेर अफ द म्याच सरिता श्रेस्ठ भएकी थिईन ।

टाइसिट