Cricket Himalaya
Cricket News From Top of The World

“नेपालगन्ज कप क्रिकेट” को २० महत्त्वपूर्ण जानकारी !!

बैशाख २, क्रिकेट हिमालय

ग्रीन इवेन्टो प्रा लि को आयोजनामा यहि बैसाख ३ देखि १२ सम्म कोहलपुर क्रिकेट मैदानमा “नेपालगन्ज क्रिकेट कप ” आयोजना हुदैछ । सोही प्रतियोगिता सम्बन्धी मुख्य २० जानकारी निम्न रहेका छन ।

१ नेपालगन्ज कप के हो ?

– मध्य पश्चिमको शहर नेपालगन्जको नाममा ग्रीन इवेन्टो प्रा लि को आयोजनामा सन्चालित हुँदै गरेको क्रीकेट प्रतियोगिता नै ‘नेपालगन्ज कप’ हो ।

२ आयोजक को ?

– मोहम्मद रफी प्रबन्ध निर्देसक रहेको ‘ ग्रीन इवेन्टो प्रा लि ‘ नेपालगन्ज कपको मुल आयोजक हो ।

३ कहिले देखी कहिले सम्म हुँदैछ ?

– बैशाख ३, २०७५ देखी बैशाख १२, २०७५ सम्म नेपालगन्ज कप क्रीकेट हुँदैछ ।

४ कहाँ हुँदैछ ?

– कोहलपुर स्थित निर्माणाधिन अन्त्ररास्टीय क्रिकेट मैदानमा नेपालगन्ज कप क्रीकेट कपका सम्पूर्ण खेलहरु हुनेछन ।

५ कती टिम रहेका छन ?

– ६ टिम रहेका छन ।

६ टिमको नाम ?

– रोल्पा गोरिल्लाज, लुम्बिनी यात्राीज, दङाली गोर्खाज, पाल्पा योद्धाज, बर्दिया टाइगर्स, बाके ब्लास्टर्स गरी कुल छ टिम रहेका छन ।

७ टिम कसरी छनोट भयो ?

– आयोजकले प्लएर्स रजिस्ट्रेसनको लागि फर्म ओपन गरेको थियो, रजिस्टर्ड प्लएर्स हरुलाई ब्यालेन्स हुने गरी गोला प्रथा बाट माथि उल्लेखित टिमहरुमा बिभाजन गरिएको थियो ।

८ टिमका मालिकहरु को को हुन र टिम कती कती मा किनबेच भयका थिय अक्सनमा ?

– रु ५० हजार बाट सुरु भयको टिमहरुको अक्सनमा, अन्तिममा

बाके ब्लास्टर्स (जिसान प्रा लि) : २ लाख ४० हजार, बर्दिया टाइगर्स (अर्घाखाची) : १ लाख ६० हजार, रोल्पा गोरिल्लाज (पप्पु कन्स्ट्रक्सन) : १ लाख ३० हजार, दङाली गोर्खाज (अर्जुन पाण्डे) : १ लाख ३० हजार, पाल्पा योद्धाज (आसिर्बाद पेन्ट्स) : १ लाख १० हजार, लुम्बिनी यात्राीज (एयाबरोजल) : १ लाख

९ टिमका कोचहरु को को ?

– बाके ब्लास्टर्स : दुर्गा सेन, पाल्पा योद्धाज : इरफान हुसेन सैयद, बर्दिया टाइगर्स : सन्जु छेत्री, रोल्पा गोरिल्लाज : – , लुम्बिनी यात्राीज : दीपेन्द्र प्रताप सिंह, दङाली गोर्खाज : रुपेश शर्मा

१० टिमका कप्तानहरु को को हुन ?

– बाके ब्लास्टर्स : महेश छेत्री, बर्दिया टाइगर्स : सुबेन्दु पाण्डे , रोल्पा गुरिल्लाज : सौरभ खनाल, दङाली गोर्खाज : अमर सिंह राउटेला, पाल्पा योद्धाज : सिद्धान्त राज शाही, लुम्बिनी यात्राीज : कृष्ण कार्की

११ रोल्पा गोरिलाज, कप्तान र अन्य खेलाडी

रोल्पा गोरिल्लाज : सौरभ खनाल (कप्तान), समसुद्दिन अन्सारी, सुशान्त सिंह थापा, भिम शार्की, रमेश सिंह, इमरान अालम खान, शेर ओली, रोशन शाहु, मेराज अन्सारी, नन्दन यादब, सुमन डाङी, प्रतिक गिरी, बिनोद लामा, तुलाराम घर्ती

१२ लुम्बिनी यात्रीज, कप्तान र अन्य खेलाडी

लुम्बिनी यात्राीज : कृष्ण कार्की (कप्तान), अफाक सेख, राहुल सिंह पोखरेल, सुनिल भण्डारी, सुनिल भण्डारी, मनोज यादब, निर्मल थापा, हरजित सिंह, आदिल खान, निजामुद्दिन हलवाइ, सुनिल सुनार, सोम शर्मा, अनिमेश शाही, सन्देस पाण्डे, जानु कस्गर, अजय श्रेष्ठ

१३ दङाली गोर्खाज, कप्तान र अन्य खेलाडी

दङाली गोर्खाज : अमर सिंह राउटेला (कप्तान), बिनायक गिरी, सुजन पुन, समिर आचार्य, मनोज सुनार, सन्दिप सुनार, शाहीद अन्सारी, सदब अन्सारी, नारायण जोशी, बिष्णु कटरिया, सद्दाम हुसेन, अनिल खरेल, सागर थापा, शिव डाङी, अफ्जल खान

१४ पाल्पा योद्धाज, कप्तान र अन्य खेलाडी

पाल्पा योद्धाज : सिद्धान्त राज शाही (कप्तान), प्रणित थापा मगर, प्रकाश के सि, अनुपम सिंह, सरद खड्का, कैफ खान, रिक गौतम, रितेश सिंह, बिजय चौधरी, अमित तमाङ, भिम धमला, रबिस बर्मा, गौतम कनौजिया, दीपेन्द्र रावत, यस हमाल

१५ बर्दिया टाइगर्स, कप्तान र अन्य खेलाडी

बर्दिया टाइगर्स : सुबेन्दु पाण्डे (कप्तान), सिद्धार्थ श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, राजबिर सिंह, विश्वाश श्रेष्ठ, मनिष अर्याल, रोहन के सि, अबिनाश बोहोरा, नासिर अन्सारी, सुदन पोखरेल, निरज शाहु, भरत थापा, आकाश बिष्ट, अजिज आलम, हसन खान

१६ बाके ब्लास्टर्स, कप्तान र खेलाडी

बाके ब्लास्टर्स : महेश छेत्री (कप्तान), प्रेम तमाङ, प्रबिण गिरी, प्रज्वल शाही, साहरुख रजा, बिशाल के सि, दिवन पुन, सन्केत पुन, गोपाल सिंह, लबकुश यादब, अजय शाहनी, सुदिप नेपाली, सोनु तमाङ, अख्तर हुसेन, आशिश रानामगर

१७ टाइसिट

१८ खेल हुने मैदान

१९ प्रतियोगिताको मुल प्रायोजक र विनिङ प्राइस ?

– एसियन पेन्ट्स नेपालगन्ज कपको टाइटल स्पोन्सर रहेको छ । बिजेताले रु १ लाख १० हजार प्राप्त गर्नेछ भने उप बिजेता टिमले रु ६० हजार प्राप्त गर्नेछ ।

२० लाइभ ?

– TV मा लाइभ रहेको छैन, प्रतियोगिताको अफिसियल पेज मार्फत टेक्स्ट लाइभ हुनेछ ।