Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रदेश स्तरिय क्रिकेटमा सुर्खेत ७ विकेटले बिजयी !!

फाल्गुन २१, क्रिकेट हिमालय

कर्णाली प्रदेस स्तरिय क्रीकेट प्रतियोगिताको आज सम्पन्न सुर्खेत र दैलेख बिचको खेलम सुर्खेत ७ रनले बिजयी भयको छ !

टस जितेर फर्स्ट ब्याटिङ गर्ने निर्णय गरेको दैलेखले पदम साहिको ३६ रनको सहयोगमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०९ रन बनायको थियो ! सुदृढ बलिङ प्रदसन गरेको सुर्खेत तर्फबाट रुपकले २ विकेट लियेका थिय !

११० रनको झिनो लक्ष सहित मैदानमा उत्रेको सुर्खेत रबिन्द्र साहिको ४० रनको सहयोगमा मात्र ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्षमा पुगेको थियो !

३४ रनका साथै २ विकेट लियेका सुर्खेतका टेक सलामी म्यान अफ द म्याच भयका थिय !

प्रतियोगिता अन्तर्गत भोली सुर्खेत भर्सेस जुम्ला र सल्यान भर्सेस रुकुम गरि दुइ खेल रहेको जानकारी सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर के सि ले दिनु भयको छ !