Cricket Himalaya
Cricket News From Top of The World

प्रादेशिक क्रिकेट सुरु, पहिलो खेलमा सुर्खेतको सहज जित !

फाल्गुन १९, क्रिकेट हिमालय

आजबाट सुरु भयको कर्णाली प्रदेस स्तरिय क्रिकेट प्रतियोगितामा सुर्खेतले बिजयी सुरुवात गरेको छ !

प्रदेस न ६ का मुख्यमन्त्री द्वारा उद्घाटन गरियेको पहिलो खेलमा सुर्खेतले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो, सल्यानले निर्धारित २० ओभरमा मा ४ बिकेटको गुमाउदै १२५ रन बनायेको थियो ।

सल्यानका तर्फबाट राजु थापाले ४४ रन र दिवान पुनले २८ रनको योगदान दियेका थिय !

मध्यम लक्ष पछ्यायको सुर्खेत रबिन्द्र साहिको अबिजित ५० रन र निस्चल रावलको अबिजित ४० रनको सहयोगमा १ विकेट गुमाउदै १२.५ ओभरमा १२९ रन बनायको थियो !


भोलिको पहिलो खेल रुकुम र दैलेख बिच र दोस्रो खेल जाजरकोट र जुम्ला बिच हुने छ ।