Cricket Himalaya
Cricket News From Top of The World

द ब्यान्कर्स कपको उपाधी नबिल बैन्कलाइ !!

चैत्र १७, क्रिकेट हिमालय

टि यु मैदानमा सम्पन्न ” द ब्यान्कर्स कप ” को उपाधी नबिल ब्यान्कले हात पारेको छ !

एन आइ सि एसिया ब्यान्क उप बिजेता रहेको उक्त प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट आइ सि एफ सि फाइनान्सका टुर्नामेन्ट रियेस रेग्मी भयका थिय ! त्यसैगरी बेस्ट ब्याट्सम्यान एन आइ सि एसियाका समीर थापा र बेस्ट बलर आइ सि एफ सि फाइनान्सका रियेस रेग्मी भयका थिय !

अलि नौलो देखिने , प्रतियोगितामा म्ताक्सिम एट प्रहार गर्ने एन आइ सि एसियाका सन्दिप कार्की थिय भने क्याच अफ द टुर्नामेन्ट आइ सि एफ सि फाइनान्सका अर्बिन्द राना भयका थिय !