Cricket Himalaya
Cricket News From Top of The World

बिराट क्रिकेट कप, २०७५ बैसाखमा हुने !!

चैत्र १२, क्रिकेट हिमालय

पुर्बान्चल क्रिकेट एकेडमिको आयोजनामा यहि बैशाख २० गतेदेखि “बिराट क्रिकेट कप, २०७५” बिराटनगरमा प्रहरी तालिम केन्द्र मैदानमा आयोजना हुदैछ !

बिराट क्रिकेट कप ५० ओभरको प्रतियोगिता हुनेछ जसमा सिटि बेस्ड ८ टिम रहनेछन ! लिग कम नक आउट फर्म्याटमा प्रतियोगिता हुनेछ !

फ्रेन्चाइज्ड बेस्ड प्रतियोगिता हुनेछ, प्रतियोगिता बैसाख २० देखि जेस्ठ ८ गतेसम्म सन्चालन हुनेछ !

रास्ट्रीय कप्तान, पारस खडका “अहिलेको अवस्थामा ५० ओभरको यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ “