Cricket Himalaya
Cricket News From Top of The World

“द ब्यान्कर्स कप” चैत्र १५ बाट टि यु मैदानमा सुरु हुँदै !!

चैत्र ११, क्रिकेट हिमालय

खुकुरी इ एन टि द्वारा आयोजित “द ब्यान्कर्स कप” यहि चैत्र १५-१७ सम्म टि यु मैदान किर्तिपुरमा हुने भयको छ !

कुल १० टिम सहभागी हुने उक्त प्रतियोगितामा हरेक टिममा ८ खेलाडी हुनेछन भने खेल ७ ओभरको हुनेछ !