Cricket Himalaya
Cricket News From Top of The World

नुवाकोटमा बेसिक ओ लेबल क्रिकेट एम्पायरिङ कोर्स सुरु !!

चैत्र १०, क्रिकेट हहिमालय

नुवाकोट जिल्ला क्रिकेट संघ द्वारा आयोजित दुई दिने ” बेसिक ओ लेबल क्रिकेट एम्पायरिङ कोर्स ” को आज एक कार्यक्रम बिच उदघाटन भयको छ !

यहि चैत्र १० र ११ गते गरि दुई दिने “बेसिक ओ लेबल क्रीकेट एम्पायरिङ कोर्स ” को ट्रेनर रास्ट्रीय एम्पायर बिनय कुमार झा रहनु भयको छ !

नुवाकोट जिल्ला भरिका कुल १९ जना सदस्यहरु उक्त एम्पायरिङ कोर्समा सहभागी रहेका छन !