Cricket Himalaya
Cricket News From Top of The World

ज्यागुयर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडमी जेसिज कपको फाईनलमा प्रबेश !

चैत्र ३, क्रिकेट हिमालय

दाङ क्रिकेट संघको प्राविधीक सहयोग र त्रिभुबन नगर जेसिजको आयोजनामा फागुन २६ गते देखि संचालन भएको जेसिज कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा धनगढी क्रीकेट एकेडेमीले होराइजन क्रीकेट एकेडेमी लाई १० विकेट ले हराउदै फाईनलमा प्रवेश गरेको छ !

येसैगरी दोश्रो खेलमा फर्स्ट ब्याटिङ गरेको कर्णाली प्रदेस १९.५ ओभरमा अल आउट हुँदै मात्र ९७ रन बनायको थियो ! कर्णालिको लागि बिजय बिस्टले उच्च २८ रनको योगदान दियेका थिय ! जगवारको तर्फबाट सुनिल सुनारले ५ विकेट लियेका थिय !

झिनो लक्ष सहित दोश्रो ब्याटिङ गरेको जगवार १७.४ ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनाउन सफल भयपछी ६ विकेटले बिजयी रह्यो ! जगवारका लागि सेर ब वलिले ४४ रन र साहिद अन्सारिले १७ रन बनायका थिय ! कर्णालिका चन्द्र बि सि र टेक सलामिले समान २/२ विकेट लियेका थिय ! जगवारका सुनिल सुनार म्यान अफ द म्याच भयका थिय !

जेसिज कपको फाइनल भोलि ज्यागुयर र डि सि ए बिच हुने छ !