Cricket Himalaya
Cricket News From Top of The World

सुनसरी प्रिमियर लिगको उपाधी मोरङलाई !

चैत्र ३, क्रिकेट हिमालय

इनरुवामा सन्चालित सुनसरी प्रीमियर लिगको उपाधी सुनसरी मोरङले जितेको छ ! आज सम्पन्न फाइनल खेलमा मोरङले सुनसरी युथलाइ १४ रनले पराजित गर्दै उपाधी जितेको हो !

फर्स्ट ब्याटिङ गर्दै मोरङले मुकुन्द यादबको २८ रन, राम नरेस गिरिको नट आउट २१ रन र मनोज मन्डलको २१ रनको सहयोगमा १९.५ ओभरमा अल आउट हुदै १५० रन बनायको थियो ! सुनसरी युथका मुकेस मन्डलले ४ विकेट र सिब यादबले ३ विकेट लियेका थिय !

दोश्रो ब्याटिङ गरेको सुनसरी युथ निर्धारित २० ओभरमा ६ विकेट गुनाउदै १३६ रन मात्र बनाउन सफल भयपछी १४ रनले पराजित रह्यो ! सुनसरी युथका लागी गौतम सर्माले ४८ र सरबन यादबले ३२ रन बनायका थिय ! मोरङका तर्फबाट दिपेस कन्डेल, मनोज मन्डल र पुस्प थापाले समान १/१ विकेट लियेका थिय !

उपाधी बिजेता मोरङले रु १ लाख हात पार्यो भने, बेस्ट बलर सुनसरी युथ का निसान्त महत, बेस्ट ब्याट्सम्यान र म्यान अफ द सिरिज उदयपुरका मो सोनु अन्सारीले जनही रु ५/५ हजार प्राप्त गरे !