Cricket Himalaya
Cricket News From Top of The World

धनगढी क्रिकेट एकेडमी जेसिज कपको फाइनलमा प्रबेस !!

दाङ क्रिकेट संघको प्राविधीक सहयोग र त्रिभुबन नगर जेसिजको आयोजनामा फागुन २६ गते देखि संचालन भएको जेसिज कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा धनगढी क्रीकेट एकेडेमीले होराइजन क्रीकेट एकेडेमी लाई १० विकेट ले हराउदै फाईनलमा प्रवेश गरेको छ !