Cricket Himalaya
Cricket News From Top of The World

जेसिज कपमा न्यु होराइजन र डिसिए बिजयी !!

चैत्र १, क्रिकेट हिमालय

जेसिज कप क्लब स्तरिय रास्ट्रीय प्रतियोगितामा आज न्यु होराइजन क्रिकेट क्लब र डि सि ए बिजयी भयका छन !

पहिलो खेल : न्यु होराइजन क्लब भर्सेस यु एन बि सि

टस जितेर फर्स्ट ब्याटिङ गरेको न्यु होराइजन २० ओभरमा ९ विकेट गुमाउदै १५७ रन बनायको थियो ! होराइजनको लागि कृश्न कार्किले ४२ रन, बिक्रम भुसालले २९ रन बनायका थिय ! यु एन बि सि का रबिन थापाले ४ विकेट र दुर्गेस गुप्ताले ३ विकेट लियेका थिय !

दोश्रो ब्याटिङ गर्दै यु एन बि सि ले १९.४ ओभरमा अल आउट हुँदै १५५ रन मात्र बनायपछि २ रनको झिनो हार बेहर्यो ! यु एन बि सि का सन्दिप रसालिले ३४ र सुसान्त सिंह थापाले ३१ रन बनायका थिय ! न्यु होराइजनका सुसन भारी र बिपिन खत्रीले समान ३/३ विकेट लियेका थिय !

दोश्रो खेल : होलिल्यान्ड भर्सेस डि सि ए

नासिर अन्सारिको ३१ रनको सहयोगमा होलिल्यान्डले फर्स्ट ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाउदै मात्र ११४ रन बनायको थियो ! डि सि ए का बिनोद लामाले ५ विकेट लियेका थिय ! झिनो लक्ष पछ्यायको डि सि ए ले १७.४ ओभरमा ५ विकेट गुमाउदै ११७ बनायको थियो ! डि सि ए का दिपेन्द्र थापाले ५४ रन बनायका थिय !

डि सि ए का बिनोद लामा म्यान अफ द म्याच भयका थिय !