Cricket Himalaya
Cricket News From Top of The World

सुनसरी प्रिमियर लिगमा झापा बाहिरियो, सुनसरी युथ फाइनलमा !

फाल्गुन ३०, क्रिकेट हिमालय

सुनसरी प्रीमियर लिग अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेल अन्तर्गत झापा र सुनसरी युथ बिचको खेलमा सुनसरी युथ ७ विकेटले बिजयी भयको छ !

फर्स्ट ब्याटिङ गरेको झापाले भुवन कार्किको २६ रन, राज थापाको नट आउट ४४ रन, सरोज कार्किको ११ रनको सहयोगमा ७ विकेट गुमाउदै निर्धारित २० ओभरमा १२५ रन बनायको थियो ! सुनसरी युथका सरलान यादब र निसान महतले समान २/२ विकेट लियेका थिय !

झिनो लक्ष पछ्याउदै दोश्रो ब्याटिङ गरेको सुनसरी युथ १९.२ ओभरमा ३ विकेट गुमाउदै १२९ रन बनायपछी ७ विकेटले पराजित रह्यो ! सुनसरिका बिबेक यादबले ३४ रन, शिब तन्डुकरले नट आउट ३० रन, गौतम शर्माले २७ रन र अमित यादबले २३ रन बनायका थिय !

सुनसरिका बिबेक यादब प्लयेर अफ द म्याच भयका थिय !