Cricket Himalaya
Cricket News From Top of The World

सुनसरी प्रिमियर लिगमा झापा ५ विकेटले बिजयी !

फाल्गुन २९, क्रिकेट हिमालय

सुनसरिको इनरुवामा जारी सुनसरी प्रीमियर लिग अन्तर्गत आज सम्पन्न झापा र सुनसरी बिचको खेलमा झापा ५ विकेटले बिजयि भयको छ !

झापा भर्सेस सुनसरी

झापा १७४/५ ( २० )

दोश्रो ब्याटिङ गरेको झापाको तर्फबाट बसन्त सिङ कार्किले ५५ बलमा नट आउट ८० रन, भुवन कार्किले ४१ रन, राज थापाले १५ रन बनायका थिय ! सुनसरिका मनिस दाहल र सोनु मन्डलले २/२ विकेट लियेका थिय !

सुनसरी युथ १७४/८ (२०)

सुनसरिका मेहबुब आलमले ४६ रन, सन्दिप सुनारले ६२ रन, आरजल हुसेनले २३ रन बनायका थिय ! झापाको तर्फबाट बलर लाक्पा लामाको नाममा ५ विकेट रहेको थियो !