Cricket Himalaya
Cricket News From Top of The World

सुनसरी प्रिमियर लिगमा उदयपुर र सुनसरि बिजयि !

सुनसरिमा जारी सुनसरी प्रीमियर लिग अन्तर्गत हिजो सम्पन्न खेलहरुमा उदयपुर र सुनसरी युथ बिजयि भयका छन !

पहिलो खेल : उदयपुर भर्सेस झापा

झापा १३५/४ (१८)

झापाको तर्फबाट भुवन कार्किले नट आउट ४९ रन, कमल कार्की र लाक्पा लामाले समान २९ रन बनायका थिय ! उदयपुरको तर्फबाट बयस यादव र सैदुल्लाह अन्सारिले समान २/२ विकेट लियेका थिय !

उदयपुर १३६/५ (१७.२)

उदयपुरका मो सोनु अन्सारिले बिस्फोटक पारी खेल्दै ८१ रन बनायका थिय ! झापाका बलर लाक्पा लामाले २ विकेट लियेका थिय !

दोश्रो खेल : सुनसरी युथ भर्सेस इलाम

इलाम ६४/१० (१६.१)

इलामको तर्फबाट खेलेका कालिचरण यादबले २० रनको योगदान दियेका थिय ! सुनसरी युथका बिबेक यादबले ५ विकेट लियेका थिय !

सुनसरी युथ ६५/२ (९)

सुनसरिको तर्फबाट झिनो लक्ष पछ्याउने क्रममा बिबेक यादबले २२ रन र अमित यादबले २१ रन बनायका थिय ! इलामका अबिनास पौडेलले २ विकेट लियेका थिय !