Cricket Himalaya
Cricket News From Top of The World

युनिभर्सिटी कप अन्तर्गत गोल्डेनगेट र टि यु बिजयी !

फाल्गुन २९, क्रिकेट हिमालय

टि यु मैदानमा जारी युनिभर्सिटी कप क्रिकेट अन्तर्गत हिजो सम्पन्न खेलमा टि यु “ए” २४ रनले र गोल्डेनगेट कलेजले १२४ रनले बिजयी भयका थिय !

पहिलो खेल :टि यु “ए” भर्सेस ट्रीटन कलेज

दोश्रो खेल : गोल्डेनगेट कलेज भर्सेस जेभियर कलेज

युनिभर्सिटी कप अन्तर्गत आज न्यु समिट र कसमस कलेज, क्यारेबियन र टि यु “ए” बिच खेल हुनेछ !