Cricket Himalaya
Cricket News From Top of The World

युनिभर्सिटी क्रिकेट कपको दोश्रो दिन क्यारेबियन र ओमेगा बिजयी !

फाल्गुन २७, क्रिकेट हिमालय

युनिभर्सिटी क्रिकेट क्लब द्वारा आयोजित युनिभर्सिटी कपको टि यु मैदानमा हिजो सम्पन्न दोश्रो दिनको खेलहरुमा क्यारेबियन कलेज र जनता कलेज बिजयी भयका छन !

पहिलो खेल

क्यारेबियन कलेजले के एन्ड के कलेजलाइ ९ विकेटले पराजित गरेको थियो !

के एन्ड के : १०४/८ (२०)

क्यारेबियन : १०५/१ (९.४)

उक्त खेलमा क्यारेबियन कलेजका पन्कज दास म्यान अफ द म्याच भयका थिय !

दोश्रो खेल

हिजै सम्पन्न दोश्रो खेलमा जनता कलेजले ओमेगा कलेजलाइ १० रनको झिनो अन्तरले पराजित गर्यो !

जनता : १२५/४ (२०)

ओमेगा : ११४/७ (२०)

उक्त खेलमा जनता कलेजका दिपेस दास म्यान अफ द म्याच भयका थिय !

युनिभर्सिटी क्रिकेट कपको ग्रुप बिभाजन र खेल तालिका