Cricket Himalaya
Cricket News From Top of The World

गोल्डेनगेट युनिभर्सिटी क्रिकेट कप यहि फागुन २५ बाट टि यु मैदानमा सुरु हुने

फाल्गुन २३, क्रिकेट हिमालय

युनिभर्सिटी क्रिकेट क्लब द्वारा आयोजित “गोल्डेनगेट युनिभर्सिटी क्रिकेट कप, २०७४” यहि फाल्गुन २५ देखि चैत्र ३ सम्म टि यु मैदान, कृतिपुरमा हुने भयको छ !

दोश्रो सिजनको “युनिभर्सिटी क्रिकेट कप” मा कुल १६ टिम सहभागी रहेका छन !


१ गोल्डेन गेट २ TU ‘A’ ३ TU ‘B’ ४ सेन्ट जेभियर ५ कसमस ६ NCC ७ DAV ८ ट्रीटन ९ सन्करदेब १० क्यारेबियन ११ ओमेगा १२ युनिग्लोब १३ के एन्ड के १४ न्यु सम्मिट १५ बोन १६ जनता


युनिभर्सिटी क्रिकेट कपको बिजेताले रु २ लाख, उप बिजेताले रु १ लाख , म्यान अफ द सिरिजले रु २५ हजार , बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनहि रु १० हजार , हरेक खेलको म्यान अफ द म्याचले रु ६ हजार प्राप्त गर्नेछ !

प्रतियोगिताको अनुमानित बजेट रु ३० लाख रहेको छ ! T20 फर्म्याटमा खेलाइने यश प्रतियोगिताको खेलहरु नक आउटको आधारमा खेलाइने छ ! आठ दिनसम्म चल्ने यश प्रतियोगितामा जम्मा १५ वटा खेलहरु हुने छन !

टुर्नामेन्ट डाइरेक्टर सुदिप शर्मा, ” कलेज तहमा रहेका खेलाडिहरुलाइ राम्रो प्रतियोगिताको माध्यमबाट रास्ट्रीय स्तरसम्म पुग्न सहयोग पुगोस भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्दै छौ