Cricket Himalaya
Cricket News From Top of The World

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा आज रुकुम र सुर्खेत बिजय !!

फाल्गुन २२, क्रिकेट हिमालय

कर्णाली प्रदेस स्तरिय क्रीकेट प्रतियोगिताको आज सम्पन्न खेलमा रुकुम र सुर्खेत बिजयी भयका छ्न !

पहिलो खेल : सल्यान भर्सेस रुकुम

टस जितेर फर्स्ट ब्याटिङ गर्ने निर्णय गरेको सल्यानले ११.३ ओभरमा अल आउट हुँदै मात्र ३३ रन बनायको थियो ! सुदृढ बलिङ प्रदसन गरेको रुकुमको तर्फबाट बिबस गिरिले ४ विकेट लियेका थिय !

३४ रनको झिनो लक्ष सहित मैदानमा उत्रेको रुकुम बिजय बिस्टको ११ रनको सहयोगमा मात्र ६ ओभरमा १ विकेट गुमाउदै लक्षमा पुगेपछी ९ विकेटको जित हात पार्यो !

४ विकेट लियेका रुकुमकाका बिबस गिरि म्यान अफ द म्याच भयका थिय !

दोश्रो खेल : सुर्खेत भर्सेस जुम्ला

फर्स्ट ब्याटिङ गरेको सुर्खेत रबिन्द्र जङ साहिको ४७ रनको मद्धतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १७७ रन बनाउन सफल भयको थियो ! जुम्लाका मनोज भारतिले ४ विकेट लियेका थिय !

विशाल लक्ष लियेर दोश्रो इन्निङमा ब्याटिङ गरेको जुम्लाका तर्फबाट सुबर्ण साहिले ३७ रनको योगदान दियेपनी निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५५ रन मात्र बनायपछी २२ रनले पराजित भयो ! सुर्खेतका रबिन्द्र साहिले २ विकेट लियेका थिय !

४७ रन र २ विकेट सहित अलराउन्ड प्रदसन गर्ने सुर्खेतका रबिन्द्र जङ साही म्यान अफ द म्याच भय !


प्रतियोगिता अन्तर्गत भोली रुकुम भर्सेस जुम्ला र सल्यान भर्सेस दैलेख गरि दुइ खेल रहेको !